डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । आगामी निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै हातहतियार बुझाउन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्वारा जारी सूचनामा २०७९ कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हातहतियार बुझाउन भनिएको छ । अगामी मङ्सिर ४ गतेका लागी तय प्रतिनिधि […]