हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरे पनि ४९ थान मध्ये ४ जनाले मात्र हतियार बुझाएका छन्।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको…