रसुवा, (नेस) । जिल्ला प्रशासन कार्यालय रसुवाले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकैको प्रहरी चौकीमा बुझाउन अनुरोध […]