सेवा सहज बनाउन प्राधिकरणले वायुसेवा कम्पनीलाई गरायो सचेत

२४ असोज, काठमाडौं । तीन दिन अगाडि नेपाल सरकारका सहसचिव धनिराम शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भने, ‘पहिरोका कारण राजमार्ग अवरोध छ, विमानस्थल पुग्ने कुनै उपाय छैन, यस्तो अवस्थामा समेत टिकटको मिति सार्न वा रद्द गर्न अनुरोध गर्दा थप रकमको माग गर्ने, टिकट सार्न वा रद्द गर्न मिल्दैन भन्ने जवाफ पाउँदा निजी विमान कम्पनीहरुको […]

सम्बन्धित सामग्री

वालेट कम्पनीलाई राष्ट्र बैंकको कडाइ

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवामा रहेका वालेट कम्पनीहरूलाई कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । वालेट कम्पनीका सञ्चालकको आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । वालेट कम्पनीहरूको प्राविधिक पक्षलाई थप सुरक्षित बनाउन पनि विभिन्न व्यवस्था गरिएको छ । ग्राहकको हकमा २०८१ असार मसान्तसम्म सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्नुपर्ने कुरा पनि निर्देशिकामा छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वालेट सञ्चालन गर्न ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न/गराउन आवश्यक कागजात/विवरणहरूको सूची तयार गरी अनलाइन फारम भर्ने/भराउने तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।  एकीकृत निर्देशन कार्यान्वयन नभए पहिलोपटकका लागि सचेत गराउने वा नसिहत दिने, दोस्रोपटक १० लाख रुपैयाँ जरिवाना गर्ने र तेस्रोपटकदेखि २० लाख रुपैयाँ वा गम्भीरताअनुसार थप जरिवाना हुने भनिएको छ ।

ह्याकरको निशानामा जहाजको टिकट काट्ने ट्राभल एजेन्सी, प्रहरीले गरायो सचेत

२४ जेठ, काठमाडौं । नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई मंगलबार एक पत्र लेख्दै यस्तो जानकारी गराएको हो । ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत […]

नारायणगढ–बुटवल सडक विस्तार: ठेकेदारलाई १ महिनाको चेतावनी

नारायणगढ–बुटवल सडक विस्तारमा प्रगति नभएपछि ठेकेदार कम्पनीलाई एक महिनाको चेतावनी दिइएको छ । पटकपटक सचेत गराउँदा पनि काममा प्रगति नभएपछि अन्तिम चेतावनी दिइएको हो ।

समयमै काम पूरा नगरे भुक्तानी रोक्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेका दीर्घकालीन महत्त्वका विकास निर्माणका कार्य समयमै नसके ठेकदारको भुक्तानी रोक्ने भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चालित योजनाहरूमा ढिलासुस्ती गर्ने क्रम बढेपछि निर्माण कम्पनीलाई सचेत गराएका हुन् । पटक–पटक म्याद थप्दासमेत निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नगरेकोप्रति महानगरपालिकाको ध्यानाकर्षण...

धितोपत्र बोर्डले राख्यो ५१ कम्पनीलाई जोखिम युक्तको सूचीमा

राजु श्रेष्ठ, काठमाडौं ।  शेयर बजारमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएका बेला नियमक निकाय नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराउँदै करिब पाँचदर्जन कम्पनीलाई जोखि मयुक्तको सूचीमा राखेको छ । बोर्डले मंगलबार विज्ञप्ति जारी गरी पछिल्लो एक वर्षमा केही कम्पनीको अस्वभाविक शेयर मूल्य बढेको उल्लेख गदै ५१ वटा कम्पनीलाई उक्त सूचीमा राखेको हो । […]

नेप्सेले फुकुवा गर्‍यो बिशाल बजार कम्पनीको शेयर कारोबार

वैशाख ८, काठमाडौं ।  बिशाल बजार कम्पनी लिमिटेडको शेयर कारोबार दोस्रो बजारमा फुकुवा भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले उक्त कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो ।  कम्पनीले आव २०७३/ ७४,०७४/ ७५,०७५/ ७६,०७६/ ७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/ ७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु राखेको(अपलोड)  गरेको छ  ।   साथै कम्पनीले लेखापरिक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भए पछि यथाशिघ्र साधारण सभा सम्पन्न गर्ने पनि बताएको छ । उता नेप्सेले अव आइन्दा कम्पनीलाई सचेत गराउँदै रोक्का रहेको धितोपत्र फुकवा गरेको पनि बताएको छ । अव कम्पनीको शेयर कारोबार बिहीवारबाट खुला हुने छ ।

अलपत्र खेलमैदान निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण

फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कांग्रेसको आरोप

काठमाडौं:     प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको वर्तमान सरकारले जनपेक्षा अनुसार काम गर्न नसकेको जनाएको छ। कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर गत बर्षको असफलताबाट पाठ सिकेर नयाँ वर्षमा जिम्मेवार हुन सचेत पनि गराएको छ। बुढी गण्डकी परियोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई स्वयं प्रधानमन्त्रीले...