ह्याकरको निशानामा जहाजको टिकट काट्ने ट्राभल एजेन्सी, प्रहरीले गरायो सचेत

२४ जेठ, काठमाडौं । नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोर्डलाई मंगलबार एक पत्र लेख्दै यस्तो जानकारी गराएको हो । ट्राभल कम्पनीलाई लक्षित गरी ह्याकरले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत […]