यो हो संसारकै लामो कार, जसमा छ स्विमिङ पुलदेखि हेलिप्याडसम्म

काठमाडौं । यदि तपाईं कारको शौखिन हो वा कारका विषयमा रुचि राख्नुहुन्छ भन्ने कुनैदिन अवश्य पनि सोंच्नुभएको होला कि संसारको सबैभन्दा ठूलो वा लामो कार कुन हो भनेर । संसारको सबैभन्दा लामो कार कस्तो देखिएला ? यसमा कतिजना मानिस बस्न सक्दछन् होला तथा त्यो कारमा कस्ता–कस्ता सुविधा हुन्छन् होला ? भन्ने जिज्ञासा पनि अवश्य हुन्छ […]

सम्बन्धित सामग्री

टाउकोमा स्विमिङ पुल ! [तस्वीर]

काठमाडौंको न्हयोखामा टाउकोमा बेबी स्विमिङ पुल बोकेर हिँड्दै एक व्यक्ति । बच्चाहरूलाई घरमै पौडी गराउन यस्ता स्विमिङ पुलको माग हुने गरेको छ । यी स्विमिङ पुल साइजअनुसार करीब १ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्ममा पाइने गरेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

राजनीति र खेलकुदकर्मीले खोले ‘जिम टाउन’

पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१ बगरमा पाँच करोड रुपैयाँको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो।...

यी हुन् भोटेकोशी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री

काठमाडौं, ६ बैशाख । जनता कोभिड–१९ को त्रास र भोकमारीमा पिल्सिरहेका बेला बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री अरुण भोटेकोशी नदी किनारमा झन्डै ४ करोड स्विमिङ पुल बनाएको खुल्न आएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा उक्त स्विमिङ पुल बनेको हो । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले निरीक्षण गरेपछि स्विमिङ पुलमा राज्यको […]

घरको मिनी स्विमिङ पुल (फोटोफिचर)

गर्मी बढ्दो छ । गर्मी मौसममा बालबालिकालाई खुसी राख्न धेरैले पार्क, होटल, रिसोर्ट, रेष्टुरेन्टका स्विमिङ पुलमा स्विमिङ खेल्न लिएर जान्छन् । गर्मी मौसममा स्विमिङ खेल्न पाउँदा को बच्चा खुसी नहोला । तर सधैँ स्विमिङमा लैजान आर्थिक रुपमा पनि बोझिलो हुन्छ भने धेरैलाई यसका लागि समय पनि नपुग्न सक्छ । सायद यस्तै समस्याका कारण आजकाल धेरैले आफ्नो घरमा नै मिनि स्विमिङ पुलको जोहो गर्ने गरेका छन् ताकि बच्चाहरुले चाहेको समयमा आफ्नै घरमा स्विमिङ मज्जा लिन सकून् । घरमा नै स्विमिङ पुलको आभाष दिलाउने साम

एभरेष्ट कलेजमा अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल

विराटनगर–५ स्थित एभरेष्ट कलेजमा स्विमिङ पुलको उद्घाटन गरिएको छ। प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले सोमबार एक कार्यक्रमबीच रिवन काटेर स्विमिङ पुलको उद्घाटन गरे। कलेजमा दुईवटा स्विमिङ पुल छन्।...

बोट रेसमा स्विमिङ पुल घाट प्रथम

रेवान पोखराले आयोजना गरेको २३ औँ पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङ पुल घाटको ए समूहले प्रथम स्थान हासिल गरेको छ । वसुन्धरा पार्कदेखि बाराही मन्दिर घुमेर पुन: वसुन्धरा पार्कसम्म दौड प्रतियोगिता भएको हो ।विभिन्न ११ समूहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्डमा निश्चित दूरी पार गर्दै स्विमिङ पुल ए ले प्रथम स्थान हासिल गरेको छ । २० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोस्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै वाराही घाटको सी टोलीले त

२ वर्षपछि खुल्यो स्विमिङ पुल, तस्बिरहरु हेर्नुहाेस्

कोरोना महामारी सुरु भएदेखि बन्द रहेका स्विमिङ पुलहरू बिस्तारै खुल्न थालेका छन् । पहिलो लकडाउनदेखि बन्द प्राय: रहेका स्विमिङ पुल दोस्रो लहरको समयमा लगाइएको लकडाउनपछि बल्ल खुल्न थालेका हुन् ।स्विमिङ पुल खुलेपछि पौडीका पारखीहरूमा उत्साह त मिलेकै छ, यस व्यवसायमा लागेकाहरूलाई पनि थोरै भए राहत मिलेको छ । ठुलो लगानीमा खुलेका स्विमिङ पुलहरू २ वर्षसम्म बन्द हुँदा यसका लगानीकर्ता र सञ्चालक ठुलो तनावमा थिए । अहिले स्विमिङ पुल खुले पनि पहिलेजस्तो मानिसहरू नआएको उनीहरूको भनाइ छ ।शनिबार नयाँ बानेश्वरस्थ

हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बनाइने

११ फागुन, इटहरी । तेेह्रथुमको हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बन्ने भएको छ । फेदाप गाँउपालिका-४ र ५ को सिमानामा रहेको झरनाको पूर्वाधार विकास गर्न फेदीमा स्विमिङ पुल निर्माण गर्न लागिएको हो । साथै हिउँदको समयमा छिपछिपे पानी मात्रै झर्ने हृयात्लुङमा बाह्रै महिना पानी झार्न समेत स्थानीय सक्रिय भएका छन् । ३६५ …