बजेट नहुँदा शिक्षा मन्त्रालयको योजना शाखामा थन्किए ६ सय फाइल, स्कुलमै गार्डेनदेखि स्विमिङ पुल निर्माणसम्मको माग

देशभरका अधिकांश सामुदायिक विद्यालयसहित ६ सय शैक्षिक संस्थाले स्कुल प्रांगणमै गार्डेनदेखि स्विमिङ पुलसम्म निर्माणको माग गरेका छन् । उनीहरूले पठनपाठनका लागि चाहिने विद्यालय भवनको अतिरिक्त सुविधासम्पन्न क्यान्टिन, गार्डेन, स्विमिङ पुल, पुस्तकालय,...