कोरोना महामारी सुरु भएदेखि बन्द रहेका स्विमिङ पुलहरू बिस्तारै खुल्न थालेका छन् । पहिलो लकडाउनदेखि बन्द प्राय: रहेका स्विमिङ पुल दोस्रो लहरको समयमा लगाइएको लकडाउनपछि बल्ल खुल्न थालेका हुन् ।स्विमिङ पुल खुलेपछि पौडीका पारखीहरूमा उत्साह त मिलेकै छ, यस व्यवसायमा लागेकाहरूलाई पनि थोरै भए राहत मिलेको छ । ठुलो लगानीमा खुलेका स्विमिङ पुलहरू २ वर्षसम्म बन्द हुँदा यसका लगानीकर्ता र सञ्चालक ठुलो तनावमा थिए । अहिले स्विमिङ पुल खुले पनि पहिलेजस्तो मानिसहरू नआएको उनीहरूको भनाइ छ ।शनिबार नयाँ बानेश्वरस्थ