भोटेकोशी किनारमा बनेको ४ करोडको स्विमिङ पुल हेरेपछि पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ असन्तुष्ट

काठमाडौं, ३ बैशाख । कोरोनाकालमा भोटेकोशी नदी किनारमा झन्डै ४ करोड हालेर बनाइएको स्विमिङ पुल हेरेपछि संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा बनाएको उक्त स्विमिङ पुल निरीक्षण गर्न पुगेका बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले उक्त स्विमिङ पुलको उपदेयता र […]