बोट रेसमा स्विमिङ पुल घाट प्रथम

रेवान पोखराले आयोजना गरेको २३ औँ पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङ पुल घाटको ए समूहले प्रथम स्थान हासिल गरेको छ । वसुन्धरा पार्कदेखि बाराही मन्दिर घुमेर पुन: वसुन्धरा पार्कसम्म दौड प्रतियोगिता भएको हो ।विभिन्न ११ समूहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्डमा निश्चित दूरी पार गर्दै स्विमिङ पुल ए ले प्रथम स्थान हासिल गरेको छ । २० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोस्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै वाराही घाटको सी टोलीले त

सम्बन्धित सामग्री

भोजपुरा क्षेत्रमा भव्यतासँग मनाइँदै छठ, हिमानी शाह पनि पुगिन् वीरगन्ज

पर्सा : कोरोनाले गत वर्ष खुलेर मनाउन नपाएका भोजपुरावासीले यस वर्ष भव्य रुपले छठ मनाएका छन्।छठको मुख्य दिन यहाँका सबै नदी, तलाऊ र पोखरीमा श्रद्धालु तथा भक्तजनले बुधबार साँझ ‘सँझिया घाट’ बाट सूर्यलाई अर्घ्य दिँदै भव्य रुपले पर्व मनाएका हुन्।स्थानीय नदी, तलाऊ र पोखरीहरू बेहुलीजस्तै सिंगारिएका छन्। पर्साको घडिअर्वा पोखरी, स्विमिङ पुल परिसर, मुर्ली, रानीघाट, छपकैया, नगवा, तिलावे नदीलगायत नदी तथा पोखरीहरू साँझमा धपक्कै बलेजस्ता छन्।हिमानी शाह घडिअर्व