गर्मी बढ्दो छ । गर्मी मौसममा बालबालिकालाई खुसी राख्न धेरैले पार्क, होटल, रिसोर्ट, रेष्टुरेन्टका स्विमिङ पुलमा स्विमिङ खेल्न लिएर जान्छन् । गर्मी मौसममा स्विमिङ खेल्न पाउँदा को बच्चा खुसी नहोला । तर सधैँ स्विमिङमा लैजान आर्थिक रुपमा पनि बोझिलो हुन्छ भने धेरैलाई यसका लागि समय पनि नपुग्न सक्छ । सायद यस्तै समस्याका कारण आजकाल धेरैले आफ्नो घरमा नै मिनि स्विमिङ पुलको जोहो गर्ने गरेका छन् ताकि बच्चाहरुले चाहेको समयमा आफ्नै घरमा स्विमिङ मज्जा लिन सकून् । घरमा नै स्विमिङ पुलको आभाष दिलाउने साम