मर्चेण्ट बैंकिङ्गका सबै कारोबार अनलाइनमार्फत हुने, अन्य सेवा हाललाई बन्द

काठमाडौं  । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार अनलाइनमार्फत गरी अन्य कारोबार हाललाई स्थगित गर्न निर्देशन दिएको छ । बोर्डको निर्देशन बमोजिम मर्चेण्ट बैंकरहरुले आफ्ना ग्राहकहरुलाई अनलाइन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित गरिएको जनाएका छन् । नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट ब

सम्बन्धित सामग्री

नेपाल एसबिआई मर्चेण्ट नवौं वर्षमा प्रवेश

काठमाडौं। नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेशको अवसरमा कम्पनीमा नयाँ डिम्याट खाता तथा मेरो शेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने बम्पर छूट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिका लागि थप गरिएको बताइएको छ । साथै, कम्पनीले आगामी दिनमा थप सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।...

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।...

सन्राइज क्यापिटलको विशेष छुट योजना

सन्राइज क्यापिटल स्थापनाको ३० वर्ष पूरा भएकोे छ । नेपालको मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा २०४९ माघ १ गते एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्ञ्चालनमा आएकोमा २०६७ सालमा एनआइडिसी क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङको नाममा दर्ता भई मर्चेण्ट बैंकिङ कारोबारलाई निरन्तरता दिंदै आएको र सनराईज बैंंकले २०७३ माघ २८ […]

कामना सेवा विकास बैंकद्वारा ‘मर्चेन्ट बोनस‘ योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।...

एनआईसी एशिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा सञ्चालन

एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’सवा सञ्चालनमा ल्याएको छ ।जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनी स्थापनादेखि विभिन्न चरणका कामसँगै आईपीओ जारी गर्नेसम्मका सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ । यो सेवा जुनसुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्ने बताइएको छ । विशेष गरि यो सेवा कृषि, जलविद्युत, होटल […]

मर्चेण्ट बैंकले अत्यावश्यक सेवामात्रै दिने

मर्चेन्ट बैंकर्स एशोसिएसनले आफ्ना ग्रहकलाई अनलाइनमार्फत धितोपत्र कारोबार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् । उनीहरुले कार्यालयबाट जनसम्पर्क हुने सबै सेवा स्थगित भएको घोषणा गरेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार एशोसिएसनले सीमित सेवा मात्र उपलब्ध गराउने निर्णउ गरेको हो ।सरकारले अत्यावश्यक कार्यबाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागू […]