कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नका लागि मर्चेण्ट बोनस योजना ल्याएको छ ।
यो योजना बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि भदौ १ देखि सुरु गरेको जनाएको छ ।
“क्युआरको कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर...