नेपाल मर्चेण्ट बैंकर एशोसियसनले आफ्ना सदस्यहरूलाई न्यूनतम कमर्चारीमार्फत सेवा प्रवाह गर्न निर्देशन दिएकाे छ।
काेभिड महामारीकाे संकट गहिरिएकाे भन्दै अनलाइनमार्फत धितोपत्र कारोबार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित जनाएकाे छ।
शुक्रवार धितोपत्र बोर्डले सेवा प्रवाह अनलाइनमुखी बनाउन गरेको आग्रहपछि एसोसियसनले यस्तो निर्देशन जारी गरेको हो।
अब सदस्य मर्चेण्ट बैंकहरूले तीन जना मात्रै कमर्चारी कार्यलयमा राख्न पाउने छन् भने बाँकी सेवा अनलाइनमार्फत वर्कफ्रम हो...