सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।...

सम्बन्धित सामग्री

एन आई सी एशिया क्यापिटल सातौं वर्षमा, ६ मा ६ अफर योजना सार्वजनिक

एन आई सी एशिया क्यापिटलले छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । क्यापिटलले आफ्नो छैठौं वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । लगानी […]

एनआइसी एसिया क्यापिटलको ६ मा ६ अफर

एनआइसी एसिया क्यापिटलले छैटौँ वार्षिक उत्सवको अवसरमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गत क्यापिटलको छैटौँ वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क ६ रुपैयाँमा एक...

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ।...

बीमाको सुरक्षासहित प्रभु क्यापिटलले ल्यायाे ‘९९९ आजीवन डिम्याट खाता’ योजना

प्रभु क्यापिटलले ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ। हालको ९९९ डिम्याट स्किममा केही विशेषता थपी क्यापिटलले नयाँ वर्षको अवसरमा सो योजना सार्वजनिक गरेको हो। ‘प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट...

गरिमा क्यापिटलको नयाँ योजना : अब १,९९९ मै आजीवन डिम्याट र मेरो शेयर खाता

गरिमा क्यापिटल लिमिटेडको १ हजार ९९९ रुपैयाँमा आजीवन डिम्याट र मेरो शेयर खाता योजना सार्वजनिक गरेको छ ।

कुमारी क्यापिटलको महाउत्सव योजना सार्वजनिक

असोज १४, काठमाडौं । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच वृद्धि गर्ने उदेश्यसहित योजना उक्त योजना सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीका अनुसार सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत नि:शुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि अनलाइनमार्फत निवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । उक्त खाता कुमारी बैंकका सबै शाखा र क्यापिटलका कार्यालयबाट खाता खोल्न सकिनेछ । नि:शुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक २५ प्रतिशत छूट, आफूसँग भएको भौतिक शेयरलाई तुरुन्तै डिम्याट खातामा ल्याउने व्यवस्था लगायतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।पुँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राही खाताको पहुँच बृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको क्यापिटलले जनाएको छ । साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ ।

बालदिवसमा प्रभु क्यापिटलको ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ । यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने भएको छ । यो योजनामा जोडिएर आफ्नो छो