मर्चेण्ट बैंकले अत्यावश्यक सेवामात्रै दिने

मर्चेन्ट बैंकर्स एशोसिएसनले आफ्ना ग्रहकलाई अनलाइनमार्फत धितोपत्र कारोबार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएका छन् । उनीहरुले कार्यालयबाट जनसम्पर्क हुने सबै सेवा स्थगित भएको घोषणा गरेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार एशोसिएसनले सीमित सेवा मात्र उपलब्ध गराउने निर्णउ गरेको हो ।सरकारले अत्यावश्यक कार्यबाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागू […]