एडीबीद्वारा साढे १५ अर्ब ऋण सहयोग

एसियाली विकास बैंक (एडीबी) ले नेपाल विद्युत् प्राधिकारलाई विद्युत् वितरणमा सहयोग पुग्ने उद्देश्यले १ सय ५० मिलियन अमेरिकी डलर (१५ अर्ब ५० करोड ८० लाख ९ हजार ५ सय रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।

सम्बन्धित सामग्री

विज्ञ र कर्मचारीबाटै दाताको अर्बाै रकम मनोमानी रूपमा खर्च

प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता वृद्धिका लागि चार वर्षअगाडिदेखि सरकारबाट सञ्चालित प्रदेश तथा स्थानीय सरकार सहयोग (पिएलजिएसपी) को १५ अर्ब रूपैयाँ लगानी कर्मचारी र विज्ञले मनोमानी रूपमा खर्च गरेको पाइएको छ।...

विश्व बैंकले १५ अर्ब सहयोग गर्ने

विश्व बैंकले नेपालको शैक्षिक सुधारका लागि १५ अर्ब ८४ करोड रूपैयाँ सहयोग गर्ने भएको छ।

एडीबीद्वारा पाकिस्तानका लागि १५ अर्ब अमेरिकी डलर स्वीकृत

इस्लामावाद – एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो । हालै आएको बाढीका कारण तीन करोड […]

पाकिस्तानमा विनाशकारी बाढीको कहर : २० अर्ब अमेरिकी डलरको आर्थिक क्षति

पाकिस्तान अहिले विनाशकारी बाढीसँग जुधिरहेको छ । पछिल्लो जानकारीले पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब अमेरिकी डलरदेखि २० अर्ब अमेरिकी डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने खुलासा गरेको छ । बाढीका कारण यो आर्थिक नोक्सानीले १.२ लाख जनतालाई गरिबीको रेखामुनि धकेल्ने सरकारको डर छ । पाकिस्तानलाई यो क्षतिको सामना गर्न तुरुन्तै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ। […]

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किँदै, चीनले नेपाललाई १५ अर्ब सहयोग गर्ने

काठमाडौं :  परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किँदै छन्। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन पुगको मन्त्री खड्का आज राति स्वदेश फर्किन लागेका हुन्। हिजो चीनको चिङ्दाओमा विभिन्न शीर्षकमा द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सा

केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदान सहयोग गर्ने

काठमाण्डाै  - चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग हिजो भएको भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले यो घोषणा गर्नुभएको हो । भेटवार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’,...

भारतले नेपाललाई दिने अनुदान बढायाे

काठमाण्डाै – भारतले आउँदाे आर्थिक वर्ष २०२१–२२ मा नेपाललाई नाै अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ । भारत सरकारले साेमवार आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपाललाई दिने सहयोग अनुदानबारेमा जानकारी गराएको हो । बजेटमा नेपालसहित १० वटा देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने उल्लेख छ । भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिएको थियो ।   भारतले आउँदाे वर्षकाे बजेटमा स्वास्थ्य क्षेत्रको बजेट एक...

विद्युत प्रसारणका लागि एशियाली विकास बैंकको १५ अर्ब बढी सहयोग

काठमाडौँ । एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ...