मुहान सुक्न थालेपछि सिमकोटमा खानेपानीको अभाव

सिमकोट –  सदरमुकाम सिमकोटमा खानेपानीको अभाव हुन थालेको छ। सिमकोटमा खानेपानी आपूर्ति हुँदै आएको सिमकोट गाउँपालिका– ५ र ६ को हुमाने खोलाको मुहान सुक्न थालेपछि खानेपानीको समस्या सुरु भएको हो। सिमकोट बजारका दल शाहीले घरमा निर्माण गरिएको धारामा पानी आउन छोडेको दुई हप्ता भएको बताए। धारामा पानी आउन छाडेपछि उनले छिमेकीको धाराबाट पानी प्रयोग गर्नुपर्ने […]

सम्बन्धित सामग्री

पहिराेले मुहान र पाइप बगाएपछि बाग्लुङको रिघामा खानेपानीको अभाव

बाग्लुङ - निरन्तर वर्षाका कारण खसेको पहिराेले मुहान र पाइप बगाउँदा बाग्लुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा खानेपानीको अभाव भएकाे छ ।  रिघा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो । खानेपानीको समस्या समाधान गर्न विसं २०६८ सालमा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीमा रहेकाे मूलबाट पानी ल्याइएको थियो । चार दिनदेखि...

पानीको अभाव झेल्दै फुस्रेटारका तीन सय घरधुरी

तनहुँको भानु नगरपालिकाको करिब एक वडामा नै पानीको अभावमा रहेको छ। पानीको मुहान सुकेपछि यस क्षेत्रमा खानेपानीको अभाव भएको हो।...

अव्यवस्थित सडक विस्तारले सुक्यो पानीका मुहान

स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो।...

वनजंगल मासिँदा पानीका मुहान सुक्दै

२१ माघ, खलङ्गा । दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । स्थानीय तहले अव्यवस्थितरुपमा जताततै सडक निर्माण गर्दा वनजङ्गल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । […]

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

मान्म- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए। “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ […]

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

बगरफाँटका २०८ घरधुरीमा दुई महिनादेखि खानेपानी अभाव

म्याग्दी : गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी। त्यही बीच रहेको २०८ घरधुरीमा खानेपानीको हाहाकार।बेनी नगरपालिका-२ को बगरफाँट गाउँमा दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ। पहिरोले खानेपानीको मुहान र पाइप बगाएपछि खानेपानीको अभाव भएको हो। गत असार ७ मा मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले खानेपानीको मुहान र पाइप बगाएको हो।यसबीचमा सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपलाइनमा क्षति

पानी आपूर्ति बढाउन मुहान मर्मत गर्दै खानेपानी बोर्ड

धरान, बैशाख १४। भूमिगत पानी पर्याप्त नभएपछि धरान खानेपानी बोर्ड सतहको पानीका मुहान मर्मतमा जुटेको छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरेपछि पनि धरानमा खानेपानीको अभाव चुलिएपछि उपभोक्ता बोर्डको विरोधमा उत्रिएका थिए । भूमिगत स्रोतबाट मात्र पानी खुवाउन नसकेपछि बोर्ड अहिले मुहान ममर्तमा केन्द्रित बनेको हो । सुक्खा मौसम भएकाले भूमिगत पानी करबि ५० प्रतिशत […]

खानेपानीको अभाव, धारा छ पानी आउँदैन

पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ। मुहान सुक्दै गएपछि खानेपानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता रहेको छ। देवचुली नगरपालिका–२ मा खानेपानीका मुहान सुकेका छन्। जिल्लाको दुम्कौलीमा रहेको पुनर्वासका बासिन्दालाई ट्याङ्करमा पानी ओसारेर खुवाउनु परेको छ। अति विपन्न क्षेत्र अन्तर्गत पर्ने पुनर्वास टोलमा खानेपानीको अभाव हिउँदमा मात्र नभई वर्षभरि नै हुने गरेको छ। अहिले मुहानसमेत सुकेपछि ट्याङ्करबाट ल्याएको पानीमा निर्भर हुनु परेको हो।

खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा

पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ । कतै मुहान सुक्दै गएको छ भने कतै पानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ ।