एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेको विधान महािधवेशनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् । ठूलो संख्यामा सहभागी भएकाले कुनै अवान्छित व्यक्तिहरूबाट अप्रिय घटना नहुन् भनेर सुरक्षा जाँचमा कडाई […]

सम्बन्धित सामग्री

पशुपतिनाथको ‘दानपात्र’ चोरी पहिलोपटक हैन

विश्व सम्पदा सूचीमा रहेको विश्वभरका हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरको ढोकैमा राखिएका दानपात्रमध्ये एउटा दानपात्र हरायो । कडा सुरक्षा प्रबन्ध रहेको र सिसीटिभी समेत जडान भएको स्थानबाट दानपात्र हराएको हल्लाखल्ला भएपछि पुनः यथास्थानमा फर्काइयो । यो घटनापछि छानबिन गर्न समिति गठन भएर प्रतिवेदन समेत बुझाइसकिए पनि ठूलै शंकाको घेरामा राखेको छ । पशुपतिनाथ मन्दिरको पश्चिमी …

चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने अज्ञात प्रदर्शनकारीको प्रशंसा !

बेइजिङ । चीनको राजधानी बेइजिङमा हालै राष्ट्रपति सी जिनपिङको समेत आलोचना गरी भएको नाटकीय विरोध प्रदर्शन गर्ने रहस्यमय व्यक्तिको अहिले अनलाइनमार्फत व्यापक खोजी भइरहेको छ । उनकाे कार्यको प्रशंसा पनि भइरहेकाे बीबीसीले जनाएकाे छ ।  ती अज्ञात प्रदर्शनकारीले बेइजिङको हाइदियान जिल्लाको सितोंग पुलमा सी र कोभिड–१९ सम्बन्धी कडा सुरक्षा नियमहरूविरुद्ध नारा लेखिएका दुई वटा ब्यानर टाँगेका...

सुखानीमा ढलेको सपना

सन् १९७१, फ्रेब्रुअरी २१ । दिउँसो चार बजे सिलिगुडी जेलबाट कैदीहरू फरार भएकोे घटना बजारमा एकाएक फैलियो । कडा सुरक्षा घेरा तोडेर कैदीहरू फरार भएको त्यस खबरले सिंगो भारतीय राजनीति तरंगित भएको थियो । त्यति मात्रै होइन घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यानाकृष्ट गरेको थियो । कारण त्यो जेल ब्रेकमा नक्सल आन्दोलन जोडिएको थियो । फरार कैदीहरू नक्सल आन्दोलनका कार्यकर्ता थिए । तिनताक दक्षिण एसियाली राजनीतिमा नक्सल आन्दोलन विप्लवी धारका रूपमा स्थापित हुँदै थियो ।

पत्नी आरजुको नाममा रहेको घरमा कडा सुरक्षा पहरा, तर देउवाको रोजाइमा होटल !

‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिन थालिएपछि २०७४ सालको आमनिर्वाचनमै होमिएका बेला डा. आरजु राणा देउवाले धनगढीमा भव्य घर किनिन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुले घर किनेर आफू स्थानीय नै भएको देखाउन खोजिन् । धनगढीका व्यवसायी गोपाल हमालबाट राणाले ३ करोडमा घर किनिन्, भोट मागिन् तर उनी वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् । त्यो भव्य घर चुनावी प्रयोजनबाहेक प्रयोगमा आउन नसकेको बताइन्छ । कांग्रेस सभापति समेत रहेक...

नख्खु कारागारमा आलमलाई कडा सुरक्षा, कुराकानी रेकर्ड हुने

रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा पु¥याइएका मोहम्मद हफताब आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले सो जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘आलमकै सुरक्षाका लागि यस्तो रोक लगाउनु परेको हो । आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँंग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ ’’ उहाँले थप्नुभयो,‘‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँंग भेटघाट गर्न दिइएको छैन ।’’

गाडीको लावालस्करसहित प्रचण्ड घरदैलोमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन-३ मा बिहिबारदेखि घरदैलो सुरु गरेका छन्। कतै घरमै पुगेर उनी हात जोडिरहेका छन् त कतै गाडीमा उभिएर हात हल्लाएर उपस्थिति दर्शाइरहेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई घरदैलो पनि कडा सुरक्षा दिइएको छ। उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले वरिपरिबाट घेरा हालेर मात्र मतदाता भेट्न दिइरहेका छन्। प्रचण्डको घरदैलोमा सुरक्षाकर्मीसहित…