गाडीको लावालस्करसहित प्रचण्ड घरदैलोमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन-३ मा बिहिबारदेखि घरदैलो सुरु गरेका छन्। कतै घरमै पुगेर उनी हात जोडिरहेका छन् त कतै गाडीमा उभिएर हात हल्लाएर उपस्थिति दर्शाइरहेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई घरदैलो पनि कडा सुरक्षा दिइएको छ। उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले वरिपरिबाट घेरा हालेर मात्र मतदाता भेट्न दिइरहेका छन्। प्रचण्डको घरदैलोमा सुरक्षाकर्मीसहित…