विश्व सम्पदा सूचीमा रहेको विश्वभरका हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरको ढोकैमा राखिएका दानपात्रमध्ये एउटा दानपात्र हरायो । कडा सुरक्षा प्रबन्ध रहेको र सिसीटिभी समेत जडान भएको स्थानबाट दानपात्र हराएको हल्लाखल्ला भएपछि पुनः यथास्थानमा फर्काइयो । यो घटनापछि छानबिन गर्न समिति गठन भएर प्रतिवेदन समेत बुझाइसकिए पनि ठूलै शंकाको घेरामा राखेको छ । पशुपतिनाथ मन्दिरको पश्चिमी …