पत्नी आरजुको नाममा रहेको घरमा कडा सुरक्षा पहरा, तर देउवाको रोजाइमा होटल !

‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिन थालिएपछि २०७४ सालको आमनिर्वाचनमै होमिएका बेला डा. आरजु राणा देउवाले धनगढीमा भव्य घर किनिन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुले घर किनेर आफू स्थानीय नै भएको देखाउन खोजिन् । धनगढीका व्यवसायी गोपाल हमालबाट राणाले ३ करोडमा घर किनिन्, भोट मागिन् तर उनी वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् । त्यो भव्य घर चुनावी प्रयोजनबाहेक प्रयोगमा आउन नसकेको बताइन्छ । कांग्रेस सभापति समेत रहेक...

सम्बन्धित सामग्री

नेपालमा दुर्घटनाको नाममा हुने ‘हत्या’ कहिलेसम्म ?

'दशा लागेपछि कसको के लाग्छ ? मान्छेको दिन आएपछि ओछ्यानबाट लडेर पनि मरिन्छ' भन्दै दुर्घटनाका नाममा हुने हत्याप्रति आँखा चिम्लिनु झन् ठूलो अपराध हो। आफ्नो भाग्यलाई दोष दिएर वा सतीले सरापेको देश भनेर दुर्घटना न्यूनीकरण गर्ने नीतिनियम बनाएर कार्यान्वयन नगर्नेहरूको हातमा शासन–सत्ता सुम्पिनुहुँदैन।

घरबनाइदिने प्रलोभनमा गैरसरकारी संस्थाको नाममा गरिब परिवारको लाखौँ ठगी

रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् ।त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन । ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उनीसँग छैन । थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उनले खोज्दै गरेको आठ महिना बितेको छ ।त्यसैगरी को

भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ

साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ। सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ। सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ।

ललितपुर महानगरले नम्बर प्लेटको नाममा हरेक घरसँग १ हजार रुपैयाँ उठाउने

काठमाण्डाै - ललितपुर महानगरपालिकाले घर नम्बर प्लेटको नाममा हरेक घरबाट १ हजार रुपैयाँ शुल्क उठाउन थालेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका घरको लगत सङ्कलन र पहिचानको लागि भन्दै नम्बर प्लेट टाँसिरहेको छ । महानगरले केही घरमा यसअघि नै हरियो रङ्गको नम्बर प्लेट टाँसिसकेको छ । आज सूचना निकालेर महानगरले नम्बर प्लेटबापतको १ हजार रुपैयाँ शुल्क सम्पत्ति कर असुल हुने समयमा लिने जनाएको छ । घर नम्बर प्लेटको रकम नबुझाएमा सम्पत्ति कर समेत नलिने सङ्केत महानगरले गरेको छ । अब महानगरका घरधनीले सम्पत्ति कर बुझाउँदा १...

धड्कन सुन्दै मृत्यु पर्खनेहरूको नाममा

मैले फेरि एकपटक मेरो टाइगर (मैले घरमा पालेको कुकुर, जसलाई एउटा बलेरोले लापरवाहीपूर्वक किचेर मारिदियो) लाई सम्झेको छु । एक महिनाको उमेरमा मेरो घरमा आएको टाइगरले १३ वर्षसम्म मलाई साथ दियो । टाइगरका धेरै सुबानी अतीत छन् । मन भक्कानिन्छ टाइगर र उसको सुबानी स्वभावलाई सम्झँदा । पसलमा एक्लै टोलाइरहँदा कता–कता त्यही टाइगरको आकृति मनका […]

नेता र ‘काला व्यापारी’ले घरमा नोट थन्क्याउँदा आर्थिक संकट आयो : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र ‘काला व्यापारी’हरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्।राप्रपा पर्साले मंगलवार वीरगञ्जमा आयोजना गरेको आमसभामा अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरू र काला व्यापारीहरूले घरमा थन्क्याउनु भएको जिकिर गरेका छन्। नेताहरूले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले दाबी छ।‘कमिशनको नाममा‚ भ्रष्टा

‘सर्वसाधारण अफगानहरूको घरमा बम हानेकै दिनदेखि अमेरिकाले युद्ध हारेको हो’

तालिबान पुनः शक्तिशाली भएसँगै सैनिक फिर्ता लग्ने निर्णय लिएर अमेरिकाले युद्ध हारेको हैन । आतंकवादविरुद्धको युद्धको नाममा सर्वसाधारण अफगानहरूको घरमा बम खसाएपछि नै अमेरिकाले युद्ध हारेको हो ।  अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले आरटीकी ओक्साना बोइकोसँगको अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।  सन् २००१ को सेप्टेम्बर ११ आक्रमणपछि अमेरिका नेतृत्वको गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्दा धेरै अफगानले स्वागत गरेको कारजाईले बताए । उनीहरू तालिबान शासनको अतिवाद र हिंसाबाट मुक्त हुन चाहिरहेका थिए ।  त्यस...

ललिता निवासको जग्गा आफ्नो नाममा पार्ने ४९ जनाको घर ठेगाना नै पत्ता लागेन

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्र भित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने अत्यन्त जरुरी सूचना जारी गरेको छ । ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।उनीहरुलाई सो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुनपर्ने कारण भए २१ दिनभित्र कारण सहित उपस्थित हुन् र यदि कोरोनाको कारण उपस्थित हुन नसके इमेलमार्फत् कारण तथा प्रमाण पेश

इभिनिङ पोस्ट : बालाजु बाइपासका स्थानीयमाथि राज्यकोराज्य

गत २० साउनमा काठमाडौंको बालाजु बाइपासमा मध्यराति डोजर चल्यो । सडक विस्तारको नाममा चलेको डोजरले दुईवटा घर उडाइदियो । एउटा नयाँ र अर्को पुरानो घरमा पनि डोजर चलाइयो । नयाँ...

कुकुरलाई १५ रोपनी जग्गा अंश !

आफ्ना छोराछोरीको नाममा बाउआमाले पैत्रिक सम्पत्ति नामसारी गरिदिनु त स्वभाविकै हो तर छिमेकी मुलुक मध्यप्रदेशको छिन्दवाडामा चाहिँ एकजना किसानले घरमा पालेको कुकुरको नाममा आफ्नो १५ रोपनी जग्गा नामसारी गरिदिएका छन् । मध्यप्रदेशको बाडीबाडा गाउँमा बस्ने ओम नारायण नामका किसानले आफ्नो सम्पत्तिमध्ये आधा हिस्सा घरमा पालेको कुकुर ज्याकीको नाममा र बाँकी आधा हिस्सा आफ्नी पत्नी चम्पाको […]