भारतमा पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल यही हप्ता सार्वजनिक हुने भएको छ । कोमाकी रेन्जरको बारेमा केही समय अगाडि खुलासा गरेको थियो । अहिले सबै जानकारी सार्वजनिक गरेको हो । कोमाकी झट्ट हेर्दा बजाज एभेन्जर जस्तै देखिन्छ । यो एक क्रुजर डिजाइनमा तयार पारिएको इलेक्ट्रीक मोटरसाइकल हो । यो मोटरसाइकलमा चमकदार क्रोम प्रयोग गरिएको रेट्रो डिजाइन […]