सरकार बनाउन कोशी प्रदेशका नेता बालुवाटारमा

कोशी प्रदेशमा सरकार बनाउने विषयमा छलफल गर्न प्रदेशसभा संसदीय दलका नेताहरू काठमाडौं आइपुगेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रदेशसभा संसदीय दलका नेताहरूसँग छलफल गरे । यसअघि सभामुखको समर्थनमा बनेको गठबन्धनको सरकारलाई अदालतले खारेज गरिदिए गठबन्धनका नेताहरू फेरि आफ्नै पक्षमा बहुमत पुर्‍याएर सरकार बनाउने कसरतमा जुटेका छन् ।

सम्बन्धित सामग्री

कोशी प्रदेशको वन नियमावली स्वीकृत

माेरङ – प्रदेश वन नियमावली स्वीकृत भएसँगै कोशी प्रदेशको वन पैदावार संकलनमा देखिएको समस्या समाधान हुने भएको छ। कोशी प्रदेश सरकारको आईतवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेसँगै प्रदेशमा काठ दाउरा संकलनको बाटो खुल्ला भएको हो। कोशी प्रदेश सरकारले २०७७ सालमै प्रदेश वन ऐन जारी गरेको थियो। तर नियमावलीको अभावमा उक्त ऐन कार्यान्वयनमा आउन सकेको […]

कोशी प्रदेश ट्रफी क्रिकेट, कोशी र सुदूरपश्चिम विजयी

मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० […]

कोशी र सुदूरपश्चिमकाे विजयी सुरुवात

‘कोशी प्रदेश राष्ट्रिय टि ट्वेन्टी’ क्रिकेट प्रतियोगितामा घरेलु टोली कोशी र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन्।...

कोशी टी–२० च्याम्पिनसीपः पहिलो खेलमा कोशी र कर्णाली भिड्ने

मोरङ – विराटनगरमा आयोजना हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पिनसीपको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ। मोरङ जिल्ला क्रिकेट संघद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष मोहम्मद साद कुरैसीले पहिलो खेलमा गृह प्रदेशको चुनौती कर्णालीले सामना गर्ने बताए। तीन विभागीय टोली र सात प्रदेशको सहभागिता हुने प्रतियोगिता फागुन २२ देखि […]

कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक

मोरङ – कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक भएको छ। द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आर्थिक पाश्र्वचित्र सार्वजनिक गरेको हो। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक गरे। प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल […]

कोशी प्रदेशमा बजेटको आकार घट्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्।...

ललितपुर मेयर च्याम्पियनसिपः कोशी प्रदेशको दोस्रो जित

यो जितसँगै कोशी प्रदेशले फाइनलमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको कोशी प्रदेशले तीन खेलबाट चार अंक बनाएको छ ।

‘कोशी’ नाम खारेजीको माग गर्दै एक घण्टा चक्काजाम

‘कोशी’ प्रदेश नामंकनको विरोध गर्दै पहिचानवादीहरूले कोशी प्रदेशका विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । उक्त नाम खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा...

कोशी रिफ्रेसमेन्ट सेन्टरलाई बजेट अभाव, निर्माण सुस्त

२८ फागुन, विराटनगर । कोशी सरकारले निर्माण सुरु गरेको कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि बजेट अभाव भएको छ । पूर्वपश्चिम राजमार्गको सुनसरीको कोशी गाउँपालिका खण्डमा प्रदेश सरकारले कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण सुरु गरेको थियो । तर बजेट अभावमा काम निकै सुस्त छ । पूर्वपश्चिम राजमार्गमा लामा तथा छोटा दुरीका सवारी साधन रोक्न, यात्रुलाई खाना तथा खाजा […]

कोशी राजमार्ग अवरुद्ध

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कोशी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीबार