हेटौंडा : नियमनकारी निकायले करिब अढाइ महिनाअघि गरेको सहुलियतपूर्ण निर्णयको फाइदा लुट्दै हेटौंडाका व्यवसायीले हालसम्म पनि ‘स्टक’ का नाममा नदीजन्य पदार्थ उत्खनन जारी राखेका छन्।यसले स्थानीय नदीको सतहमा गम्भीर प्रभाव परेर नजिकका बस्तीमा प्रभाव त परेको छ नै, त्यहाँ कार्यरत मजदुर पनि आफैंले खनेको विशाल खाल्डोमा आफैं पुरिने डर बढेको देखिन्छ।दिउँसो निदाउने व्यवसायीले राति सुनसान समयको फाइदा उठाउँदै अवैध कार्य गर्दै आएका छन्। उनीहरू एउटै कागजले हजारौं सामान चलान गर्छन्। यति हु