खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टर नियन्त्रणमा

काठमाडौँ । नवलपरासी पूर्वबाट प्रहरीले खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो। आज (शनिबार) बिहान राति प्रहरीले लु ४त २४९४, लु ४त ५५२६, रा १त ३००० लगायत नम्बरका ट्याक्टरलाई नियन्त्रणमा […]