मध्यबर्खामा पनि खोला दोहन

बागलुङको बडिगाड खोलामा कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ।

सम्बन्धित सामग्री

विकासका नाममा खोला दोहन बढ्यो

पक्की भवन, सडक स्तरवृद्धि, कालोपत्र, पुल, पर्खालजस्ता विकास निर्माणको नाममा सल्यानमा खोला दोहन बढ्दै गएको छ । स्थानीय तहले आर्थिक स्रोत जुटाउने नाममा टेन्डर गरेर गिट्टीबालुवा र ढुंगा उत्खनन गर्ने जिम्मेवारी ठेकेदारलाई जिम्मेवारी दिएका छन् । ठूला योजनाका लागि कम्पनीले सम्बन्धित निकायको सहमतिमै उत्खनन गर्न पाउने भएपछि खोला दोहन बढ्दै गएको हो ।

चुरेसँगै जोडिएको कामिकाटे खोला दोहन

कञ्चनपुरको चुरेसँगै जोडिएको कामिकाटे खोला दोहन भइरहेको छ। खोला नाला बन्द अवधीमा भीमदत्त नगरपालिकामा पर्ने कामिकाटे खोला दोहन भइरहेको हो। भाँषी ब्रम्हदेब सडकखण्ड नजिकै कामिकाटे खोलाबाट खुलेयाम उत्खनन् भइरहेको छ। वर्षाका...

जीतपुर सिमरा उपमहानगरद्वारा खोलाजन्य वस्तुको ‘घाटगद्दी’ प्रमाणित गर्न आलटाल

मापदण्ड विपरीत खोला दोहन गरेर ‘अवैध’ रुपमा थुपारिएको गिटी, ढुंगा, बालुवाको थुप्राहरू नापजाँच गर्न जीतपुर सिमरा उप-महानगरपालिकाले आलटाल गरेको छ । ‘चुरे पहाड’को स्वरुपमा  ठाउँ ठाउँमा थुपारिएको  गिटी ढुंगा बालुवा नापजाँच गर्न  चौतर्फी दवाव दिएपनि उपमहानगरले आलटाल गर्दै आएको छ ।  खोलाबाट अवैध ढंगले उत्खनन गरेर नदीजन्य वस्तु उपमहानगर भित्रकै क्रसर,बालुवा उद्योग,नदी उकासका सार्वजनिक जग्गा र खेतीयोग्य उब्जाउ जग्गामा अनुमती विना ठेकेदारले घाटगद्दी गर्दै आ

मकवानपुरगढी गाउँपालिका : कर्मचारीको मिलेमतोमा सामरी खोला दोहन

मकवानपुर – मकवानपुरगढी गाउँपालिका कार्यालयका कर्मचारीको मिलेमतोमा सामरी खोलाको ठाउँ–ठाउँमा दोहन गर्न सुरु गरिएको छ । असार नजिकिएसँगै बिहानको झिसमिसेदेखि बेलुकी अबेरसम्म खोला खन्न थालिएको हो ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने सामरी खोलामा वर्षाैँदेखि नवीकरणसमेत नभएका क्रसर र बालुवा उद्योगहरूले गएको वर्षकै ग्राभेल उत्खनन गरेको एक करोड रुपैयाँ बुझाउन बाँकी छ । पहिलेकै रकम बाँकी भइरहेको समयमा फेरि तीनै क्रसर उद्योगलाई पोस्ने गरी सामरी खोलामा बाढी आइरहेकै समयमा पनि एक्स्काभेटर लग...

नियमविपरीत खोला दोहन, नगरपालिका बेखबर

तोकिएको मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भइरहे पनि भद्रपुर नगरपालिकाले कुनै चासो नदिएको पाइएको छ । तोकिएको उत्खनन घनमिटरको कुनै लेखाजोखासमेत नगरपालिकामा छैन । चालु आर्थिक वर्षका लागि नगरपालिकाले ४१ हजार ८ सय ७५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाइसकेको छ ।

खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टर नियन्त्रणमा

काठमाडौँ । नवलपरासी पूर्वबाट प्रहरीले खोला दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो। आज (शनिबार) बिहान राति प्रहरीले लु ४त २४९४, लु ४त ५५२६, रा १त ३००० लगायत नम्बरका ट्याक्टरलाई नियन्त्रणमा […]

वन र चुरे दोहन गर्न मनलाग्दी ठेक्का

बारा : निजगढ नगरपालिकाले राजस्व संकलनका नाममा वन र चुरे क्षेत्रका खोला दोहन गर्न आफूखुसी ठेक्का लगाएको छ। कानूनी प्रकृया मिचेर नगरपालिकाले वन र चुरेको फेदीमा रहेका साना/ठूला गरी आधा दर्जन खोला दोहन गर्न उत्खनन्‌ ठेक्का लगाएको हो। नगरपालिकाले चालु आर्थिक वर्षभित्रै ठेकेदारहरूलाई चुरेको वन र खोलानाला दोहन गर्न खटाउँदैछ।नगरपालिकाले विगतका वर्षहरूमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अस्वीकृत ठेक्का सूचना पनि चालु आर्थिक वर्षमै एकलौटी निर्णय गरेर निकालेको वन कार्य

मकवानपुरमा राति राति खोला दोहन, कानमा तेल हालेर बसेको छ प्रशासन

हेटौंडा : नियमनकारी निकायले करिब अढाइ महिनाअघि गरेको सहुलियतपूर्ण निर्णयको फाइदा लुट्दै हेटौंडाका व्यवसायीले हालसम्म पनि ‘स्टक’ का नाममा नदीजन्य पदार्थ उत्खनन जारी राखेका छन्।यसले स्थानीय नदीको सतहमा गम्भीर प्रभाव परेर नजिकका बस्तीमा प्रभाव त परेको छ नै, त्यहाँ कार्यरत मजदुर पनि आफैंले खनेको विशाल खाल्डोमा आफैं पुरिने डर बढेको देखिन्छ।दिउँसो निदाउने व्यवसायीले राति सुनसान समयको फाइदा उठाउँदै अवैध कार्य गर्दै आएका छन्। उनीहरू एउटै कागजले हजारौं सामान चलान गर्छन्। यति हु

राजस्व संकलनकै नाममा खोला दोहन, देख्दैन जितपुरसिमरा उपमहानगर

बारा : राजस्व संकलनका नाममा जितपुरसिमरा उपमहानगरपालिकाले लगाएको खोलाको ठेक्कामा तोकिएको मापदण्डभन्दा ५ गुणा बढी नदीजन्य पदार्थ उत्खनन भएको पाइएको छ। उपमहानगरपालिका अन्तर्गत बाराको दुधौरा, बालगंगा र पसाहा खोलामा ठेक्का कम्पनीले जथाभावी खोलामा ठूला ठूला खाडल बनाएर उत्खनन गरेको अनुगमनका क्रममा भेटिएको हो।डिभिजन वन कार्यालय बाराले गरेको अनुगमनमा दुधौरा र पसाहाको तुलनामा बालगंगा खोलामा ५ गुणा बढी उत्खनन भएको भेटिएको वन कार्यालयले जनाएको छ। 'खोलाको स्थिति हेर्दा क्षतविक्षत्&nbs

जनप्रतिनिधिकै मिलेमतोमा मेचीनगरका खोला दोहन‚ ट्युबेलमा आउनै छाड्यो पानी

झापा  मेचीनगर नगरपालिका-३ मा नदीजन्य पदार्थको जथाभावी उत्खननले नदी तथा खोला आसपासका बासिन्दा घरबार छाडेर पलायन हुनुपर्ने अवस्थामा पुगेका छन्।स्थानीय तहको मिलेमतोमा हुने अवैध नदीजन्य पदार्थ उत्खननका कारण मेचीनगर-३ को बडाखाल र महल्यागाउँका करिब २०० घर परिवारमा खानेपानीको हाहाकार भएको छ। उनीहरूको ट्युबवेलमा पानी आउन छाडेको स्थानीयवासी बताउँछन्।नगरपालिकाले गाउँको पश्चिमी भागबाट बग्ने निन्दा खोला मनपरि रुपमा बालुवा तथा गिट्टी उत्खनन गर्न दिँदा नदी गहिरिएर पानी सुकेको स्थानीयहरू बताउँछन्। एक मिटर