कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

पेरिस । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको सङ्क्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको […]

सम्बन्धित सामग्री

कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्याः अध्ययन

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ।...

कोभिड संक्रमण भएर निको भएकाहरुमा फोक्सोमा रगत जम्ने समस्या

विगत दुई वर्षभन्दा बढी समयदेखि विश्वलाई तहसनहस बनाएको कोरोना भारस कोभिड १९ संक्रमण भएकाहरुमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने गरेको छ । संक्रमणमुक्त भएकाहरुमा जटिल किसिमका समस्या देखा परिरहेका बेला अहिले नयाँ तथ्य समेत फेला परेको छ । यो समस्या अझ डरलाग्दो देखिएको छ । पछिल्लो एक अध्ययन अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका मानिसहरुमा …

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो […]

विदेशमा अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान हुँदै

कोभिड–१९ को महामारी र बन्दाबन्दीका समयमा नेपाल फर्किएका छिमेकी चीनलगायत देशमा अध्ययन गरेका एमबिबिएस तहका विद्यार्थीको समस्या समाधान हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा समाधानका लागि प्रस्ताव पेश गरेको छ । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिपको समस्या समाधानका लागि प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्

दुई हजार बालबालिकाको आँखा परीक्षण

कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए।

कोभिड–१९ को संकट र शिक्षकका समस्या

सामुदायिक र निजी क्षेत्रका विद्यालयहरूमा काम गर्ने शिक्षकहरूले रोजगारी गुमाउने, लकडाउनभरि तलब नपाउने र अन्य आर्थिक समस्याहरू भोग्नुपरेको तीतो यथार्थलाई यहाँ बिर्सन सकिँदैन । कोभिड–१९ को संकटले गर्दा घरबाटै काम गर्ने, घरमै बसेर अध्ययन गर्ने र घरैबाट सिकाउने जस्ता कार्यहरू सूचना–प्रविधिको विकासले सम्भव बनाइदिएको छ, जसमा धेरै शिक्षकहरू घरैबाट सिकाउने अभियानमा आफूलाई विकसित प्रविधिसँग परिचित […]

कोभिड–१९ का कारण चीनसँगकाे पहिलाे अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या

रसुवा – काेभिड–१९ का कारण चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । फैलिँदो कोरोना सङ्क्रमण र जोखिमका कारण नेपाल र चीन दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाउँदा प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन । डेढ वर्षदेखि रसुवागढी नाकाबाट मानिसको आवतजावत ठप्प भएका कारण दुवै देशका प्राविधिकले स्थलगत अध्ययन गर्न नपाएका हुन् । नेपाली पक्षले चीनतर्फ र चिनियाँ पक्षले नेपालतर्फ अध्ययन तथा अवलोकन गर्नुपर्ने भए पनि नाकाबाट आवतजावत हुन नपाउँदा समस्या भएको रातमाटे–रसुवागढी&nda...