विगत दुई वर्षभन्दा बढी समयदेखि विश्वलाई तहसनहस बनाएको कोरोना भारस कोभिड १९ संक्रमण भएकाहरुमा लामो समयसम्म विभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने गरेको छ । संक्रमणमुक्त भएकाहरुमा जटिल किसिमका समस्या देखा परिरहेका बेला अहिले नयाँ तथ्य समेत फेला परेको छ । यो समस्या अझ डरलाग्दो देखिएको छ । पछिल्लो एक अध्ययन अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका मानिसहरुमा …