कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्याः अध्ययन

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ।...

सम्बन्धित सामग्री

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्याः अध्ययन

एजेन्सी । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो ।