काठमाडौं : कोभिड-१९ को संक्रमणका कारण अध्ययनका लागि चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउन कुटनीतिक पहल गर्न प्रतिनिधिसभाको संसदीय समितिले निर्देशन दिएको छ।
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले चीन र जापानमा अध्ययनरत र अध्ययन गर्न जाने प्रक्रियामा रहेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयलाई निर्देशन…