‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

२०२२ का झण्डै आधा डिभी विजेता नेपालीहरुले भिसा नपाउने सम्भावना

अहिलेसम्म प्राथमिक डिभी विजेता र उनीहरुका परिवारसहित झण्डै २ हजार नेपालीलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने अब आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि झण्डै एकमहिनामात्र बाँकी रहेको छ । यो अवस्थामा झण्डै आधा प्राथमिक डिभी विजेताहरुले यो बर्षपनि भिसा नपाउने देखिएको छ । गतमहिनासम्म १६१६ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका […]

महँगा फोनको प्रतिबन्धले आधा घट्यो मोबाइलको आयात

सरकारले ३ सय डलरभन्दा महँगा मोबाइल फोनमा आयातमा प्रतिबन्ध लगाएपछि स्मार्टफोनको आयात झण्डै आधा घटेको छ ।

यूरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’

दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्।...

हवाई पूर्वाधारको बजेट झण्डै आधा घट्यो

१५ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि हवाई पूर्वाधारतर्फको बजेट आधा घटाएको छ । चालु आवमा २० अर्ब रुपैयाँ विनियोजन भएकोमा आगामी आवमा हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ । यसमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीदेखि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित : यूएनएफपीए

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी संकट भनेको छ । उसले हरेक […]

आधा दर्जन गीत ल्याउँदै रामप्रसाद खनाल, भजन सार्वजनिक

२ माघ, काठमाडौं । झण्डै डेढ दशकदेखि अमेरिका बस्दै आएका लोकगायक रामप्रसाद खनालले आधा दर्जन बढी गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । हरेक पटक नेपाल आउँदा नयाँ-नयाँ गीत ल्याउँदै आएका उनले यसपटक पनि आधा दर्जन बढी गीत ल्याउने तयारी गरेका हुन् । नेपाल आगमनको सन्दर्भमा उनले ७ वटा गीत रेकर्ड गरेका छन् । जसमध्ये […]

झण्डै आधा मत गनिसक्दाको परिणाम : देउवालाई २ सय ८४ मतको अग्रता

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा सभापति पदको २३०० मत गन्दा शेरबहादुर देउवाले ११०६ र डा. शेखर कोइरालाले ८ सय २२ मत ल्याएका छन् । झण्डै आधा मत गणना भइसक्दाको रेसियो हेर्दा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने सम्भावना पनि देखिएको छ । कांग्रेस विधानअनुसार सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुन: मतदान गर्नुपर्ने हुन्छ । कांग्रेस महाधिवेशनका ल...

आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

२ माघ, काठमाडौं । राष्ट्र बैंकले गरेको एक अध्ययनमा झण्डै आधा उद्योग-व्यवसायमा अझै कोभिड-१९ असर बाँकी रहेको देखिएको छ । त्यसअनुसार, असारमा ४ प्रतिशत मात्र उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको छ । कोभिड प्रभावित ९.७ प्रतिशत उद्योग-व्यवसाय अझै बन्द अवस्था छन् भने ३६.९८ प्रतिशत आंशिक रुपमा चलेका छन् । कोभिडको […]