विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित : यूएनएफपीए

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी संकट भनेको छ । उसले हरेक […]

सम्बन्धित सामग्री

यूएनएफपीएको प्रतिवेदन भन्छ– विश्वभर झन्डै आधा गर्भधारण अनिच्छित

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले संसारभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । यूएनएफपीएले यसलाई विश्वव्यापी संकटका रूपमा व्याख्या गरेको छ । यूएनएफपीएको आज सार्वजनिक गरिएेको ‘स्टेट अफ वर्ल्ड पपुलेसन २०२२ प्रतिवेदन’ मा गर्भाधारणबाट प्रभावित भएका महिला तथा किशोरीहरूका लागि गर्भवती हुने वा नहुने भन्ने प्रजनन् छनोटको...