आधा दर्जन गीत ल्याउँदै रामप्रसाद खनाल, भजन सार्वजनिक

२ माघ, काठमाडौं । झण्डै डेढ दशकदेखि अमेरिका बस्दै आएका लोकगायक रामप्रसाद खनालले आधा दर्जन बढी गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । हरेक पटक नेपाल आउँदा नयाँ-नयाँ गीत ल्याउँदै आएका उनले यसपटक पनि आधा दर्जन बढी गीत ल्याउने तयारी गरेका हुन् । नेपाल आगमनको सन्दर्भमा उनले ७ वटा गीत रेकर्ड गरेका छन् । जसमध्ये […]

सम्बन्धित सामग्री

पछिल्लो साता युट्युबमा आए यस्ता गीत

९ माघ, काठमाडौं । पछिल्लो साता अघिल्लो साताको तुलनामा केही कम म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । रामप्रसाद खनाल, निशान भट्टराईदेखि शान्तिश्री परियार, अस्मिता अधिकारी, रचना रिमालसम्मको स्वर रहेका गीतहरु युट्युबमा आए । सार्वजनिक भएका म्युजिक भिडियोमा अभिनेता पल शाह, नाजिर हुसेनदेखि अभिनेत्री केकी अधिकारी, मोडल गरिमा शर्मासम्मको अभिनय रहेको छ । यद्यपि, सार्वजनिक भएका […]

एकसाथ ७ गीत ल्याउने तयारीमा रामप्रसाद खनाल

वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ ७ गीत ल्याउने तयारीमा छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् ।खनालले सार्वजनिक ल्याउने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको  म्युजिक भि

जीवन धरापमा नपरेको भए अमेरिका किन जान्थेँ ?

रामप्रसाद खनाल लोक तथा दोहोरी गायक, पत्रकार, लेखक पनि हुन् । उनले टेलिभिजन कार्यक्रम ‘लोक दोहोरी’मार्फत नेपाली लोकगीत र दोहोरी गीतलाई पुनर्जीवित गर्ने काम गरेका थिए । अहिले अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्षसमेत रहेका उनी रेडियो र टेलिभिजन प्रस्तोताका रूपमा समेत चर्चित छन् । एक दशकदेखि अमेरिका बस्दै आएका उनको १२ सयवटा भन्दा बढी गीत रेकर्ड भएका छन् । हालसम्म १८ पुस्तक, ५२ एल्बम बाहिर ल्याएका उनको लेखन, स्वर र सङ्गीतमा लोक, आधुनिकलगायत सबै प्रकारका गीत सार्वजनिक भए