काठमाडौं- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। आइपीओ आज साँझ ५ बजे बाँडफाँट गर्ने समय तालिका तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ। यता, मीड सोलुको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ। किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ। यसमा १३ लाख ५४ हजार […]