बुद्धभूमिको आइपीओ बाँडफाँट

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।कुल २० लाख ३० हजार ५५५ आवेदकमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । १६ हजार ३३ जनाको आवेदन […]

सम्बन्धित सामग्री

मेन्छियामको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ – मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीले आज वैशाख १३ गते आइपीओ ‍बाँडफाँट गरेको हो। यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यो आइपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ […]

शुभम् पावरको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीले आज माघ २७ गते शुक्रबार बिहान एक कार्यक्रमकाे आयाेजना गरी आइपीओ बाँडफाँट गरेको हो। यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। आइपीओका लागि […]

बाराही हाइड्रोको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – बाराही हाइड्रोपावर कम्पनीले आज आइतबार आइपीओ बाँडफाँट गरेकाे छ। आइपीओ ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ। […]

रसुगागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर रीतपूर्वक आवेदन दिएका आवेदकहरुलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।आइपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौँ- खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । सोमबार बिहान भएको गोला प्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोला प्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । खप्तडले ८ बाट १२ भदौसम्म […]

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ। प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल […]

उपकार लघुवित्तको आइपीओ बाँडफाँट

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आइपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने […]

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट कहिले ?

काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३.३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । प्री–अलोटमेन्ट मंगलबार फागुन ३ गते नै सम्पन्न भइसकेको छ । यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ […]

सिइडिबी हाइड्रोपावरको आइपीओ बाँडफाँट

सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । सो आइपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् ।बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको […]