काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ आज बाँडफाँट भएको हो। संस्थाको आइपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्। आज बाँडफाँट गरिएको लघुवित्तको आइपीओमा १५ हजार ९१८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ। लघुवित्तले आफ्नो जारी […]