काठमाडौं- माण्डु हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज भदौ २४ गते आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट हुन लागेको हो। यता, माण्डु हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ। यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा ९ लाख ८० […]