एसियन हाइड्रोको आइपीओ आइतबार बाँडफाँट हुने

काठमाडौँ – एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार फागुन १४ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौँमा आइपीओ बाँडफाँट गरिने भएको हो। कम्पनीको आवेदन दिनेको संख्या निकै धेरै भएका कारण यस कम्पनीको आइपीओ हात पार्नका लागि भाग्यकै भर पर्नुपर्ने देखिन्छ। कम्पनीका अनुसार यसमा […]

सम्बन्धित सामग्री

आज बाँडफाँट हुँदै मीड सोलु हाइड्रोको आइपीओ

काठमाडौं- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। आइपीओ आज साँझ ५ बजे बाँडफाँट गर्ने समय तालिका तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ। यता, मीड सोलुको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ। किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ। यसमा १३ लाख ५४ हजार […]

बुधबार बाँडफाँट हुँदै मीड सोलु हाइड्रोको आइपीओ

काठमाडौं- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको हो। यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ। यसकारण आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ […]

माण्डु हाइड्रोको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं- माण्डु हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज भदौ २४ गते आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट हुन लागेको हो। यता, माण्डु हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ। यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा ९ लाख ८० […]

मेन्छियामको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ – मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीले आज वैशाख १३ गते आइपीओ ‍बाँडफाँट गरेको हो। यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यो आइपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ […]

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ आज बाँडफाँट भएको हो। संस्थाको आइपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्। आज बाँडफाँट गरिएको लघुवित्तको आइपीओमा १५ हजार ९१८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ। लघुवित्तले आफ्नो जारी […]

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ। प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल […]

पिपुल्स पावरको आइपीओ आज बाँडफाँट हुँदै

पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ । यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्त

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट कहिले ?

काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३.३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । प्री–अलोटमेन्ट मंगलबार फागुन ३ गते नै सम्पन्न भइसकेको छ । यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ […]

बुद्धभूमिको आइपीओ बाँडफाँट

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।कुल २० लाख ३० हजार ५५५ आवेदकमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । १६ हजार ३३ जनाको आवेदन […]

सिइडिबी हाइड्रोपावरको आइपीओ बाँडफाँट

सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । सो आइपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् ।बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको […]