काठमाडौं- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको हो। यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ। यसकारण आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ […]