२० वैशाख, काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन कायम हुन नसक्नुमा राजनीतिज्ञदेखि व्यवसायीसम्म दोषी रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखा …