काठमाडौं । इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले बेरुजुका औंल्याएपछि इन्टरनेट बन्द हुन सक्ने क्यान महासंघले जनाएको छ । क्यान महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।शुक्रबार मात्रै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) विदेशी मुद्रा […]