महालेखा परीक्षक टंकमणी शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखा परीक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरू समेत दोषी रहेको बताएका हुन् ।उनले हामीले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए । महालेखा परीक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु,