गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ४२ लाख ७२ हजार रुपैयाँ खर्च गरेर तयार पारेको प्रतिवेदन गुपचुप राखेर सरकारले सोही प्रकृतिको अर्को आयोग गठन गरेको छ।...
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आपतकालीन बैठकले एन्फाका तीन सह-महासचिवलाई मासिक ७५ हजार रुपैयाँ तलब तोक्ने निर्णय गर्यो । नियुक्तिकै समयमा निकै विवाद भएका तीन जिम्मेवारी विहिन पदाधिकारीले मोटो रकम बुझ्दा राष्ट्रका लागि दिन रात मिहिनेत गर्ने खेलाडी भने वर्षौंदेखि उधारोमा छन् । पदाधिकारीको तलबबारे बैठकमा भएको निर्णय गुपचुप […]
The post एन्फामा ब्रह्मलुट : खेलाडी वर्षौंदेखि उधारोमा, पदाधिकारीको तलब ‘सुटुक्क’ वृद्धि first appeared on Hamro Khelkud.
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अवैद्य सम्वन्ध गुपचुप राख्न घुस खुवाईएको भनिएकी पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई अदालतले १ लाख २२ हजार डलर अर्थात् (एक करोड ६० लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ।
लस ...
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा चरम आर्थिक अपारदर्शिता देखिएको छ । मन्त्रालयको वार्षिक आर्थिक विवरणअनुसार सोझै भुक्तानी हुने ‘अनुदान’ शीर्षकमा ४६ करोड १५ लाख २७ हजार खर्च भएकामा ४५ करोड ७८ लाख ९ हजारको लेखा तथा वित्तीय विवरण लेखापरीक्षणका लागि पेस नगरी गुपचुप खर्च गरिएको पाइएको […]
काठमाडौं, साउन १० । गत आर्थिक वर्ष २०७८/७९ मा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा चरम आर्थिक अपारदर्शिता देखिएको छ । मन्त्रालयको वार्षिक आर्थिक विवरणअनुसार सोझै भुक्तानी हुने ‘अनुदान’ शीर्षकमा ४६ करोड १५ लाख २७ हजार खर्च भएकामा ४५ करोड ७८ लाख ९ हजारको लेखा तथा वित्तीय विवरण लेखापरीक्षणका लागि पेस नगरी गुपचुप खर्च […]
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा धोका दिनेलाई कारबाही गर्न छानबिन समिति बनाएका बेला पोखराको विवाद बल्झिएको छ । एमालेभित्र उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अन्तर्घातीहरुको खोजी कार्य गर्न तीन सदस्यीय छानबिन समिति बनाएको सो विवाद पुनः जागृत भएको हो ।
हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।
जब आर्थिक गतिविधिमा चौतर्फी गिरावटको दायरा फराकिलो बन्दै जान्छ, तब अर्थव्यवस्थामा मन्दी आउन लागेको इशारा बुझ्न सकिन्छ । आर्थिक मन्दीपूर्वका केही सामान्य सुचकहरू छन्, त्यसलाई निकै गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।
आर्थिक विकास क्रमिक रूपले घट्दै जानु, सार्वजनिक खपतमा गिरावट आउनु, औद्योगिक उत्पादनमा ह्रास आउनु, बेरोजगारी ...