अमेरिकी कलाकार जिम्मी बेनेटले सन् २०१३ मा प्रसिद्ध हलिउड अभिनेत्री एवम् फिल्म मेकर एसिया अर्जेन्टोले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अर्जेन्टोले त्यस घटना लाई गुपचुप राख्न बेनेटलाई ३ लाख ८० हजार अमेरिकी डलर दिएर उनीहरुबीच कुरा मिलाएको खुलासा भएको छ ।
न्यूयोर्क टाइम्सले बेनेट र अर्जेन्टोबीच भएको सहमतिको काग...