प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा धोका दिनेलाई कारबाही गर्न छानबिन समिति बनाएका बेला पोखराको विवाद बल्झिएको छ । एमालेभित्र उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अन्तर्घातीहरुको खोजी कार्य गर्न तीन सदस्यीय छानबिन समिति बनाएको सो विवाद पुनः जागृत भएको हो ।