ट्रम्प विरुद्ध मुद्दा हाल्ने पोर्न स्टारलाई नै अदालतले तिरायो १ करोड ६० लाख

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अवैद्य सम्वन्ध गुपचुप राख्न घुस खुवाईएको भनिएकी पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई अदालतले १ लाख २२ हजार डलर अर्थात् (एक करोड ६०  लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ। लस ...

सम्बन्धित सामग्री

फौजदारी अभियोग लागेका ट्रम्प अदालतमा हाजिर

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा मायामीस्थित अदालतमा हाजिर भएका छन्। मंगलबार ट्रम्प निलो सुट र रातो टाई लगाएर अदालतमा हाजिर भए। करिब ४७ मिनेट भएको सुनुवाइमा उनी केही पनि बोलेनन्। टाउको झुकाएर बसिनै रहे। उनले आफू दोषी नभएका बताएका छन्। उनलाई कुनै शर्त वा यात्रा प्रतिबन्ध बिनानै अदालतले  छोड्न अनुमति दिइएको थियो।दुई घण्टा अदालतमा बिताएका उनले त्यसपछि समर्थकलाई सम्बोधन गर्दै मुद्

बाइडेनको जित रोक्न ट्रम्पले हालेको मुद्दा अमेरिकी सर्वोच्च अदालतबाट खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूलाई विजेता घोषणा गर्न मागसहित गरिएको मुद्दा अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको छ। राष्ट्रपतिमा डेमोक्रेट्स उम्मेद्वार जो बाइडेनले जिते पनि ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै बिभिन्न स्थानमा मुद्दा दायर गरेका थिए। ट्रम्प अभियानले विभिन्न राज्यमा पुन मतगणना गर्नसमेत लगाएका थिए। मिसिगन, जर्जिया, पेन्सलभानिया र

निर्वाचनमा धाँधली भयो भन्दै दायर ट्रम्पको मुद्दा फेरि खारेज

निर्वाचनमा धाँधली भएको भन्दै जो बाइडेनलाई विजेता घोषणा नगर्न दायर गरिएको ट्रम्प अभियानको मुद्दा अदालतले खारेज गरेको छ। पेन्सलभानियामा राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानले यस्तो मुद्दा दायर गरेको थियो। हुलाकबाट पठाइएका मतदानमा धाँधली भएको आरोप लगाउँदै यस्तो प्रक्रिया नै खारेज गर्नुपर्ने माग ट्रम्प अभियानको रहेको समाचारहरुमा जनाइएको छ। कुनै प्रमाणविना

कानुनी लडाईमा पनि पराजित हुँदै ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी क्यम्पेनिङले अदालतमा लगाएको गुहार अर्थहीन बनेको छ। प्रमाण नपुगेको भन्दै अदालतले ट्रम्प पक्षधरले जाहेर गरेको मत गणना रोक्ने मुद्दा खारेज गरेको हो।  निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मुद्दा दायर भएको थियो।  जर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित