अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई घातक हतियार दिने योजना बनाएको बताउनुभएकाे थियाे । हतियारको विस्तृत विवरण नै आफूहरुसँग रहेको ब्लिंकेनले दावी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनपिनले […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको मन्त्री खापुङको आरोप

काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको आरोप छ । रिपोर्टर्स क्लब नेपालमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् । ‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ ।

आफूमाथिको आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। हाल क्यारिबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारीसँगको कुराकानीमा आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको बताए। ''मैले केही गरेको छैन'…

विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप रुसद्वारा अस्वीकार

रुसले विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप अस्वीकार गरेको छ। कूटनीतिक अभियानमा इजिप्टमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले कायरोस्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन्।उनले पश्चिमा देशहरू अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्। रुसले युक्रेनमा गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा खाद्यान्नको चरम अभाव भएको छ।युक्रेनमा उत्पादित अन्नको निर्यात गर्नेसम्बन्धी शुक्रवार भएको एक ऐत

जनार्दनमाथि छानबिन समितिकाे तीन घण्टा बयान, आरोप अस्वीकार

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ। बिहीबार सिंहदरबारस्थित समितिको  बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गरेका छन्।  छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग भने, ‘मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु। बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।’ तर, छलफलमा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको समितिका एक सदस्यले बताए।  उनको भनाइलाई उदृत गर्दै एक सदस्यले

मनोज पाण्डेद्धारा बलात्कारको आरोप अस्वीकार

काठमाडौं, १२ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेसँग मंगलबार प्रहरी र सरकारी वकिलले बयान लिएको छ । बयानको क्रममा पाण्डेले किशोरीलाई आफुले केही नगरेको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र जिल्ला सरकार वकिल कार्यालयका प्रतिनिधिले पाण्डेसँग लिएको बयानमा उनले आफुमाथि किशोरीले लगाएको आरोप अस्वीकार गरेका हुन् । किशोरीले […]

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे...

फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप

६० भन्दा बढी कम्पनीले फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप लगाएका छन् । महिलाको स्वास्थ्य सामग्रीलाई ‘एडल्ट कन्टेन्ट’ भनेर विज्ञापन नदिने गरेको कम्पनीहरुको गुनासो रहेको छ । यसले गर्दा फेसबुकले लिंग विभेद गरिरहेको सेन्टर फर इन्टिमेशी जस्टिसको रिपोर्टले बताएको छ । यस्तो विज्ञापन राख्न खोज्ने कम्पनीहरुको अकाउन्ट समेत...

प्रधानमन्त्रीद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

इजरायल। भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उहाँले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गर्नुभएको हो । इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ ।अदालतबाट निस्कनेक्रममा उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले अदालतले […]