फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप

६० भन्दा बढी कम्पनीले फेसबुकमाथि महिलाको स्वास्थ्य सामग्री सम्बन्धी विज्ञापन अस्वीकार गरेको आरोप लगाएका छन् । महिलाको स्वास्थ्य सामग्रीलाई ‘एडल्ट कन्टेन्ट’ भनेर विज्ञापन नदिने गरेको कम्पनीहरुको गुनासो रहेको छ । यसले गर्दा फेसबुकले लिंग विभेद गरिरहेको सेन्टर फर इन्टिमेशी जस्टिसको रिपोर्टले बताएको छ । यस्तो विज्ञापन राख्न खोज्ने कम्पनीहरुको अकाउन्ट समेत...