ताइवानमा अमेरिकी सभामुखको भ्रमण निन्दनीय : नेचिप्स

नेपाल- चीन हिमालय मैत्री समाज नेपाल(नेचिप्स)ले अमेरिकाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति निन्दा गरेको छ ।  मंगलबार साँझ अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान उत्रिएकी थिइन् । बिहीबार विज्ञप्ति जारी गर्दै...

सम्बन्धित सामग्री

ताइवानी निर्वाचनलाई प्रभावित बनाउन चीनको भ्रमण कूटनीति

ताइपेई- ताइवानमा हुन लागेको निर्वाचनलाई प्रभावित बनाउन चीनले त्यहाँका नेताहरुलाई घुमघामको व्यवस्था मिलाएको पाइएको छ । ताइवानी सुरक्षा निकायहरुले सस्तो भ्रमण, यातायात, खानपिनजस्ता सुविधा दिएर चीनको ताइवान मामिला कार्यालयले नेताहरुलाई भ्रमणमा लगेको जनाएका छन् । ताइवानमा अर्को वर्षको जनवरी १३ मा राष्ट्रपतीय एवम् संसदीय निर्वाचन हुँदैछ । ताइवानको कानुनले निर्वाचन अभियानमा चीनसहित ‘विदेशी दुश्मन शक्ति’ […]

चीनले ताइवानमा घेरा हाल्यो

एजेन्सी । चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको बीबीसीले जनाएको छ । चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ । ताइवानको रक्षा […]

बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति

बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ । चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आ...

ताइवानमा एकपछि अर्को अमेरिकी नेताको भ्रमण : किन दिइँदैछ यस टापुलाई यति महत्व ?

अगष्टमा सुरुमा अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) की सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गइन् ।  उनको भ्रमणमा चीनले कठोर प्रतिक्रिया जनाएको भएपनि एकपछि अर्को प्रतिनिधिमण्डल ताइवान पुगिरहेका छन् ।  पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गर्यो । त्यसलाई भविष्यमा ताइवान कब्जाको रिहल्सलको रुपमा व्याख्या गरियो ।  पेलोसीको भ्रमणको १२ दिनपछि अमेरिकी सिनेटर एड मार्के सो टापु ओर्लिए । त्यस्तै विहिबार रिपब्लिकन सिनेटर मार्सा ब्ल्याक वर्न ताइपेई पुगिन् ।

चीनको एकतामा बाधा पुग्ने गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति आफूहरुको विरोध रहने बताएका छन्। सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। चीनको चर्को विरोधका बाबजुद दुई दिन अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन्। ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए। ताइवानले भने आफ्नो भूमि वरपर […]

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ।चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पेलोसीको भ्रमणला

सभामुख पेलोसी ताइवानमा, चीन र अमेरिका आमने सामने

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छिन्। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनावलाई थप चर्काएको छ।२५ वर्षमा एक उच्चस्तरीय अमेरिकी राजनीतिज्ञले ताइवानको यो पहिलो भ्रमण हो।  चीनले पेलोसीको ताइवान भ्रमणलाई 'अत्यन्तै खतरनाक' भनेर अर्थ्याएको छ।चीनका उपविदेशमन्त्री सी फेङले यसलाई द्वेषपूर्ण भनेका छन् भने यसले भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्।  उता अमेरिकाका राष्ट्रिय सुरक्षा वि

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा विरोध

काठमाडौँ – चीनको विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन् । पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसिया हुँदै ताइवानको राजधानी ताइपेइ पुगेकी हुन् । बेइजिङले ताइवान भ्रमण नगर्न चेतावनी दिंदा समेत पेलोसीको ताइवान भ्रमण भएको हो ।उनले ताइवान भ्रमणको क्रममा राष्ट्रपति साइ सिङलाई भेट्ने कार्यक्रम छ । अमेरिकी नेभी र […]